- Home
- /
- Competitions
- /
- Inter School Table Tennis Tournament-208...
Inter School Table Tennis Tournament-2083
About This Competition
Get Ready to Serve, Rally, and Smash!
ALARM NEPAL proudly presents the 2nd Table Tennis Tournament - 2083!
Calling all young athletes to showcase their skills, quick reflexes, and sportsmanship. This tournament is the perfect platform for students to compete, learn, and grow while fostering tournament discipline and strategic focus.
📅 Event Details:
-
Date: 2083/05/18
-
Venue: Kwality Foodland and Banquet, Eakantakuna
-
Eligibility: Students upto Grades 10
-
Categories: Boys and Girls
Join us in celebrating youth sports and fair play! Let the best player win.
Rules & Guidelines
सहभागिता सम्बन्धि जानकारी
१. प्रतियोगीतामा प्रत्येक विद्यालयले कक्षा १० सम्म अध्ययनरत जम्मा ३ जना प्रतियोगी जसमा २ जना छात्र तथा १ जना छात्रा सहभागी गराउन पाउने छ । कुनै टीमका खेलाडीप्रति शंका भई प्रोटेस्ट परेमा माग गरेका सम्पुर्ण प्रमाण जटुाउनुपर्नेछ, अन्यथा टीम अयोग्य ठहरिनेछ ।
२. प्रतियोगीको नाम मिति २०८३-०५-१६ गते सम्ममा ALARM Nepal को वेवसाइटको कम्पिटिसन एण्ड रजिस्ट्रेसनमा भरी दर्ता गरीसक्नुपर्नेछ । त्यस पश्चात दर्ता भएका विद्यार्थीहरूलाई सहभागी गराउन आयोजक वाध्य हुनेछैन । नाम दर्ता गर्दा आफ्नो विद्यालयको उत्कृष्ट खेलाडि देखि क्रमशः नाम पठाउनुपर्नेछ ।
३. प्रतियोगिता दर्ता शुल्क प्रति विद्यालय रु.१५०० लाग्नेछ जुन सोहि दिन प्रतियोगिता सुरु हुनु अगावै भुक्तानी हुनुपर्नेछ । प्रतियोगी विद्यार्थीहरूलाई आयोजकद्वारा खाजाको व्यवस्था गरिने छ ।
४. Tie sheet २०८३-०५-१७ गते दिनको ठीक ३ बजे बनाइने छ । Tie Sheet तयारी भइसकेपछी दर्ता भएको टीम प्रतियोगीतामा सहभागी हुन पाउनेछैन ।
५. प्रतियोगीताका लागि outfit, sports wear नै हुनुपर्नेछ । Shirt, Pant र छालाका जुत्ताको प्रयोग गर्न पाईने छैन । प्रतियोगीलाई आवश्यक पर्ने म र्याकेट प्रतियोगी आफैले व्यवस्था गर्नु पर्ने छ ।
६. प्रतियोगीताकालागि Table Tennis को General Rules लागु हुनेछन् ।
७. प्रतियोगीता Best of Three को आधारमा हुनेछ ।
८. प्रथम, द्वितीय र तृतीय (२ जना) स्थान हासिल गर्ने विजेता विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र र साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ट्रफी प्रदान गरिनेछ ।
९. कार्यक्रम तपसिल बमोजिम हुनेछ ।
कार्यक्रम मितिः २०८२-०५- १८ गते बिहिबार
स्थानः क्वालिटी फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, एकान्तकुना
उपस्थित हुने समयः बिहान १०:०० बजे
प्रतियोगिता सुरू हुने समय : १०:३० बजे
थप जानकारीको लागिः रचना बस्न्यात -९८४१६१०३१६, गोबिन्द अधिकारी -९८४१७२१३०४, सरोज कुमार महत – ९८५१०१८३३२ - इन्दिरा शर्मा
९८१४४८९७८८
Registration
Registration is open. Secure your spot before the deadline!
Details
- Date
- 03 September 2026
- Venue
- Kwality Foodland and Banquet, Eakantakuna
- Entry Fee
- NPR 1,500.00
- Registrations
- 2 participants
- Categories
- Boys Girls
Need help?
Contact ALARM Nepal →